पयट

Romanized: payat, payata

गह्रौँ वस्तुलाई ठेल्न कुनै वस्तुमा आड लिएर दिइने दबाब; आड; सहारा; पैठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत पयठ्ठः< संस्कृत पदस्थ]

१.
गह्रौँ वस्तुलाई ठेल्न कुनै वस्तुमा आड लिएर दिइने दबाब; आड; सहारा; पैठ।
२.
ठेल्ने काम; पेलाइ।

सम्बन्धित शब्दहरू