पयठ

Romanized: payath, payatha

कुनै गह्रौँ वस्तुका निम्ति दिइने भर; आड; सहारा; पैठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत पयष्ठ८ संस्कृत पदस्थ]

१.
कुनै गह्रौँ वस्तुका निम्ति दिइने भर; आड; सहारा; पैठ।
२.
ठेल्ने काम; पेलाइ।

सम्बन्धित शब्दहरू