पयोधर
Romanized: payodhar, payodhara
पानी धारण गर्ने वा बोक्ने पदार्थ; मेघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी धारण गर्ने वा बोक्ने पदार्थ; मेघ।
२.
दुध धारण गर्ने वा रहने अङ्ग; स्तन; फाँचो।