पयोव्रत
Romanized: payovrat, payowrata, payowrat, payobrata
उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दुध मात्र खाएर लिइने एक किसिमको व्रत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दुध मात्र खाएर लिइने एक किसिमको व्रत।