परग्यौली
Romanized: paragyaulee, paragyaulii, paragyauli
देवीदेवतालाई चढाउन सजाइएको लिङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मने.]
1
देवीदेवतालाई चढाउन सजाइएको लिङ्गो।