परद्रोह

Romanized: paradroh, paradroha

अरूको रिस गर्ने काम; अर्कासँगको वैरभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरूको रिस गर्ने काम; अर्कासँगको वैरभाव।

सम्बन्धित शब्दहरू