परपोषित
Romanized: paraposhita, paraposhit, paraposit, paraposita
अर्काबाट पालिएको; अरूले नै भरणपोषण गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पर+पोषित]
1
अर्काबाट पालिएको; अरूले नै भरणपोषण गरेको।