पोषित

Romanized: poshita, poshit, posit, posita

पोषण गरिएको; पालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पोषण गरिएको; पालिएको।
२.
(नाम) पराश्रयी जीवजन्तुलाई सहारा दिई बचाउने जीव वा वनस्पति।

सम्बन्धित शब्दहरू