पोष

Romanized: posha, posh, pos, posa

पालन-पोषण गर्ने काम; पोस्ने काम; पोसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पालन-पोषण गर्ने काम; पोस्ने काम; पोसाइ।
२.
पुष्टि; पुस्ट्याइँ।
३.
तागत बढाउने वा पुष्ट बनाउने औषधी।
४.
तागत।

सम्बन्धित शब्दहरू