परमानन्द
Romanized: paramaananda, paramaanand, paramanand, paramananda
ब्रह्माको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रह्मानन्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ब्रह्माको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रह्मानन्द ।
२.
परब्रह्म; ईश्वर ।
३.
अत्यन्त आनन्द; अति सुख।