परमाङ्गी
Romanized: paramaanggi, paramanggi, paramaangi, paramaanggee
राजाको वा सरकारी उच्च अधिकारीको आज्ञा; प्रमाङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फरमानगी]
१.
राजाको वा सरकारी उच्च अधिकारीको आज्ञा; प्रमाङ्गी।
२.
आज्ञा; आदेश; अनुमति।