परयुगीन
Romanized: parayugin, parayugeena, parayugeen, parayugiin
अब आउने युगको; आगामी युगको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अब आउने युगको; आगामी युगको।