परवञ्चन
Romanized: paravanychana, paravanychan, parawanychana, paravanchana
अर्कालाई छल्ने काम; ठगी; झुक्याउने काम; छलकपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्कालाई छल्ने काम; ठगी; झुक्याउने काम; छलकपट।