परवर
Romanized: paravar, parawara, parawar, parabara
संरक्षण गर्ने; पालन गर्ने। (यो शब्दका अन्तमा आउँछ, जस्तै- गरिबपरवर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी पर्वर]
1
संरक्षण गर्ने; पालन गर्ने। (यो शब्दका अन्तमा आउँछ, जस्तै- गरिबपरवर)।