परहेजदार
Romanized: parahejadaara, parahejadaar, parahejadar, parahejadara
खानेकुरामा परहेज गर्ने; मुख बार्ने; खानमा संयमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
खानेकुरामा परहेज गर्ने; मुख बार्ने; खानमा संयमी।