परहेज
Romanized: parahej, paraheja
बिरामीले हानिकारक वस्तु नखाने वा मुख बार्ने काम; पथपरहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फरहेज]
1
बिरामीले हानिकारक वस्तु नखाने वा मुख बार्ने काम; पथपरहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारना।