परहत्त
Romanized: parahatt, parahatta
अरूका हातमा सुम्पेको; कन्यादान गरेर पठाइएकी; आफूबाट टाढा भएका (छोराछोरी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अरूका हातमा सुम्पेको; कन्यादान गरेर पठाइएकी; आफूबाट टाढा भएका (छोराछोरी)।