परकाज
Romanized: parakaaja, parakaaj, parakaj, parakaja
परकाज (parakaaja) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
परकाज(१)
(विशेषण)
1.
घरको व्यवस्थापन राम्ररी मिलाउन जान्ने; कामको मेलोमेसो मिलाएर गर्ने; सामाजिक कार्य कुशलतापूर्वक सम्पन्न गर्ने।
परकाज(२)
(नाम)
1.
अर्काको काम।