घरकाज

Romanized: gharakaaja, gharakaaj, gharakaj, gharakaja

कर्मचारीले घरायसी कामका लागि लिने बिदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घर+काज]

१.
कर्मचारीले घरायसी कामका लागि लिने बिदा।
२.
घरको काम।

सम्बन्धित शब्दहरू