दहाकाज
Romanized: dahaakaaja, dahaakaaj, dahaakaja, dahakaaja
मृत्यु भएको दसौँ र एघारौँ दिनमा गरिने श्राद्धादि कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
मृत्यु भएको दसौँ र एघारौँ दिनमा गरिने श्राद्धादि कार्य।