मोलाकाज

Romanized: molaakaaja, molaakaaj, molaakaja, molakaaja

खानेकुरा आदिमा खासै स्वार्थी भावना नभएको; आवश्यक परे खर्च गर्न तयार रहने; अर्काको धनमा लिप्सा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
खानेकुरा आदिमा खासै स्वार्थी भावना नभएको; आवश्यक परे खर्च गर्न तयार रहने; अर्काको धनमा लिप्सा नभएको।

सम्बन्धित शब्दहरू