परकार
Romanized: parakaara, parakaar, parakar, parakara
वृत्त वा गोलाकार रेखा कोर्ने दुई टुप्पा बराबर पारी नत्थ्याइएको नाप नक्साको साधन; कम्पास; परकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
वृत्त वा गोलाकार रेखा कोर्ने दुई टुप्पा बराबर पारी नत्थ्याइएको नाप नक्साको साधन; कम्पास; परकाल।