पराघुँ

Romanized: paraaghum, paraaghun, paraghun, paraghum

आउने सालपछिको साल; पराईसाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
आउने सालपछिको साल; पराईसाल।

सम्बन्धित शब्दहरू