पराघौं
Romanized: paraaghaum, paraaghaun, paraghaun, paraaghaung
आउँदो तेस्रो वर्ष; आघौंपछिको वर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पर+आघौं]
1
आउँदो तेस्रो वर्ष; आघौंपछिको वर्ष।