परानाडी

Romanized: paraanaadi, paraanadi, paranaadi, paraanaadee

स्फोटवादअनुसार मूलाधारबाट उठेर नाभिप्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत हुने नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्फोटवादअनुसार मूलाधारबाट उठेर नाभिप्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत हुने नाडी।

सम्बन्धित शब्दहरू