परित्यागी

Romanized: parityaagi, parityaagee, parityagee, parityagii

परित्याग गर्ने; पूर्ण रूपले त्याग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
परित्याग गर्ने; पूर्ण रूपले त्याग गर्ने।
२.
आफ्नो अधिकार वा स्वत्व पूर्ण रूपले छाड्ने।

सम्बन्धित शब्दहरू