परिपुष्टि

Romanized: paripushti, paripusti

सुपोषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सुपोषण।
२.
राम्रो पालन-पोषण।
३.
कुनै मत वा विचारको सत्यताका निमित्त आवश्यक आधार वा दृष्टान्त; पुष्टि।

सम्बन्धित शब्दहरू