परिवेश

Romanized: parivesha, parivesh, pariwesha, pariwesh

चारैतिरबाट भएको घेराइ; परिवेष्टन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चारैतिरबाट भएको घेराइ; परिवेष्टन।
२.
सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल; सभा।
३.
परिधि; सीमा।
४.
वातावरण।

सम्बन्धित शब्दहरू