परी लाउनु

Romanized: pari laaunu, paree laaunu, paree launu, parii launu

पत्ता लगाउनु; टुङ्गो लगाउनु; निदान निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पत्ता लगाउनु; टुङ्गो लगाउनु; निदान निकाल्नु।
२.
बेलीविस्तार गर्नु।

सम्बन्धित शब्दहरू