परीक्षित

Romanized: parikshita, parikshit, pariksit, pareekshita

परीक्षा गरिएको; जाँच लिइएको; जाँचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परीक्षा गरिएको; जाँच लिइएको; जाँचिएको।
२.
पारख गरिएको।

सम्बन्धित शब्दहरू