अपरीक्षित

Romanized: aparikshita, aparikshit, apariksit, apareekshita

परीक्षा नगरिएको वा नलिइएको; जाँच, पडताल नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परीक्षा नगरिएको वा नलिइएको; जाँच, पडताल नभएको।
२.
रूप, गुण, वर्ण आदिको अनुसन्धान नगरिएको।
३.
अप्रमाणित।

सम्बन्धित शब्दहरू