पर्ता
Romanized: partaa, part, parta
पर्ता (partaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पर्ता(१)
(नाम [पर्+ता])
१..
परेको मोल; परल; साउँ।
२..
नाफा; फाइदा।
पर्ता(२)
(विशेषण [पर्ती+आ])
1.
पर्ती; बाँझो।