पला

Romanized: palaa, pal, pala

घडीको साठीऔं भाग; चौबिस सेकेन्डको समय; पल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पल]

१.
घडीको साठीऔं भाग; चौबिस सेकेन्डको समय; पल।
२.
ज्यादै थोरै समय; छिन।
३.
तराजुको जोखिने मालसामान वा ढक राखिने थालजस्तो धातु वा काठको भाँडो; पल्ला।

सम्बन्धित शब्दहरू