पल्किनी
Romanized: palkinee, palkinii, palkini
कपाल सेतै भई फुलेकी बुढी आइमाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपाल सेतै भई फुलेकी बुढी आइमाई।
२.
पहिलो बेत बियाउने गर्भिणी गाई।