पशुपाश
Romanized: pashupaasha, pashupaash, pashupasha, pashupaasa
पशुरूपी जीवहरूको बन्धन; दाम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पशुरूपी जीवहरूको बन्धन; दाम्लो।
२.
बलि दिइने पशुलाई बाँध्ने डोरी।