प्रेमपाश
Romanized: premapaasha, premapaash, premapasha, premapaasa
प्रेमको कसाइ वा बन्धन; प्रेमका कारणले उत्पन्न भएको बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रेमको कसाइ वा बन्धन; प्रेमका कारणले उत्पन्न भएको बन्धन।