यमपाश
Romanized: yamapaasha, yamapaash, yamapasha, yamapaasa
पापीहरूलाई बाँधेर नरकतिर घिस्याउने पासो; यमराजको पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पापीहरूलाई बाँधेर नरकतिर घिस्याउने पासो; यमराजको पासो।
२.
ठुलो सास्ती; कठोर यातना।
३.
मृत्यु, काल।