यमपुरी

Romanized: yamapuree, yamapurii, yamapuri

धर्मराज यमको लोक; यमराजको नगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मराज यमको लोक; यमराजको नगरी।
२.
नरक; रौरव आदि अनेक नरकलोक।

सम्बन्धित शब्दहरू