यमपुर
Romanized: yamapur, yamapura
धर्मराजको लोक; यमराजको नगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मराजको लोक; यमराजको नगरी।
२.
नरक; रौरव आदि अनेक नरकलोक।