पसाइनु

Romanized: pasaainu, pashaainu, pashainu, pasainu

पस्न लगाइनु; पस्ने पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
पस्न लगाइनु; पस्ने पारिनु ।
२.
माड आदि पसाउने पारिनु ।
३.
(अकर्मक क्रिया) घोगो, बालो आदि पसाउने होइनु।

सम्बन्धित शब्दहरू