पसाइ

Romanized: pasaai, pashaai, pashai, pasai

पस्ने क्रिया वा प्रक्रिया। [पसाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पस् (+आइ)]

१.
पस्ने क्रिया वा प्रक्रिया। [पसाउ+आइ]
२.
मकै आदिमा घोगो वा धान आदिमा बालो पसाउने क्रिया-प्रक्रिया। [सं. पष्+आइ]
३.
भात आदिको माड पसाउने क्रिया- प्रक्रिया।

सम्बन्धित शब्दहरू