पसानी

Romanized: pasaani, pasaanee, pashaani, pasanee

गर्मी वा अरू कुनै कारणले रसाएर बाहिर पसिनाझैँ निस्केको द्रवपदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रस्वेदिनी]

१.
गर्मी वा अरू कुनै कारणले रसाएर बाहिर पसिनाझैँ निस्केको द्रवपदार्थ।
२.
जमिनबाट पानी रसाउने काम; पानी उम्रने क्रिया।

सम्बन्धित शब्दहरू