पसाङ्गो
Romanized: pasaanggo, pasanggo, pasaango, pashaanggo
काठ आदि सुकेर साँगुरिएको, खुम्चिएको; पसाङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
काठ आदि सुकेर साँगुरिएको, खुम्चिएको; पसाङ्ग्रो।