फुलाङ्गो

Romanized: phulaanggo, phulanggo, fulaanggo, phulaango

फल नलागी फुलेर मात्र खेर जाने फलफूलको बोट; भाले रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फूल+आङ्गो]

१.
फल नलागी फुलेर मात्र खेर जाने फलफूलको बोट; भाले रुख।
२.
(विशेषण) चाँडचाँडै फुल्ने।

सम्बन्धित शब्दहरू