पस्याउटो

Romanized: pasyaauto, pashyaauto, pashyauto, pasyauto

भकारो वा खाद बोक्न प्रयोग गरिने डोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पस्सो+याउटो]

1
भकारो वा खाद बोक्न प्रयोग गरिने डोको।

सम्बन्धित शब्दहरू