पहिचान
Romanized: pahichaana, pahichaan, pahichana, pahichan
चिनाजानी; परिचय; प्रत्यभिज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चिनाजानी; परिचय; प्रत्यभिज्ञान।
२.
कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम; पारख।
३.
जाँचबुझ।