पहुँच
Romanized: pahumcha, pahumch, pahuncha, pahunch
कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत पहूच]
१.
कुनै व्यक्ति वा वस्तु कतै पुग्ने काम।
२.
निश्चित लक्ष्यसम्मको जवाइ।
३.
निश्चित ठाउँमा पुगेको सूचना।
४.
कुनै ठाउँ वा विषयसम्म पुग्ने शक्ति; गति; प्रवेश।
५.
कुनै कुरो राम्ररी बुझ्ने शक्ति।
६.
चिनजान; परिचय; पहिचान।
७.
कुनै कुरा गर्ने वा गरेर पुऱ्याउने सामर्थ्य।