पहुँचवाला
Romanized: pahumchavaalaa, pahumchavaala, pahumchavalaa, pahumchawaalaa
ठुलो ठाउँमा प्रवेश गर्ने क्षमता वा हैसियत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पहुँच+वाला]
१.
ठुलो ठाउँमा प्रवेश गर्ने क्षमता वा हैसियत भएको।
२.
धेरैतिर राम्रो जानपहिचान भएको।
३.
प्रभावशाली।
४.
समर्थ।