पहेंलिनु
Romanized: pahenlinu, pahenglinu, pahemlinu
पहेंलो हुनु; पीत रङ्गको बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पहेंलो इ+नु]
1
पहेंलो हुनु; पीत रङ्गको बन्नु।