पहेंले
Romanized: pahenle, pahengle, pahemle
पहेंलो भएको; पहेंलो वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पहेंलो+ए]
१.
पहेंलो भएको; पहेंलो वर्णको।
२.
(नाम)
पित्त बिग्रेर सारा शरीर पहेंलो हुने रोग; कमलपित्त; गायो; पित्तव्याधि।
३.
अदुवाको जस्तो बोट हुने, सखरखण्डका ढबको पहेंला सेला फल्ने र औषधीका रूपमा काम लाग्ने एक कन्द।